‘सर्वोच्च अदालतमा बम राखिएको भन्ने हल्ला मात्र’

काठमाडौं । सर्वोच्च अदालतमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले सर्वोच्च अदालत परिसरमा आज बम राखिएको भन्ने हल्ला मात्र भएको बताउनुभएको हो । प्रवक्ता पन्थीले भन्नुभयो, “अपहन्न १२ : १५ बजे प्रधानन्यायाधीशको सचिवालयमा फोन आयो, पुनः १२ः२३ बजे मलाई फोन आयो, भूलबस बम राखिएकाले सर्तक … Continue reading ‘सर्वोच्च अदालतमा बम राखिएको भन्ने हल्ला मात्र’